नियम
गोरखापत्र छाप्ने कागज
ःनेपाल सरकारको स्वीकृति बमोजिम गोरखापत्रको अतिरिक्ताङ्क वा विशेषाङ्क प्रकाशित गर्नु परेमा अतिरिक्ताङ्कको निमित्त दुई ताउसम्म र विशेषाङ्कको निमित्त चार ताउसम्म कागज डाइरेक्टरको अनुमति लिई मेनेजरले खर्च गर्न सक्नेछन् ।